site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमाल हस्पिटल र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलमा विशेष छुट सुविधा उपलब्ध गराइने भएको छ । हिमाल हस्पिटल र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

एक कार्यक्रमबीच हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नवीन ताम्ली र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे ।

Dabur Nepal
NIC Asia

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी र कर्मचारीका परिवारले हिमाल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ र बहिरंग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायत सेवामा १० देखि २० प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro