site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाले यादव र ठाकुरलाई बोलाए छलफलमा 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई छलफलमा बोलाएका छन् । 

सभापति देउवा सहयोगी भानु देउवाले दिएको जानकारीअनुसार देउवा निवासमा आज साँझ ५ बजेपश्चात् छलफल हुनेछ । “महन्थ, उपेन्द्र दाईलाई उहाँले छलफलमा बोलाउनुभएको छ,” सहयोगी देउवाले भने । 

छलफलमा वर्तमान राजनीतिक परिस्थितिको विषयमा छलफल हुने बुझिएको छ । सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति बनाउनुपर्ने पक्षमा विपक्षी दलहरू एक मतमा थिए । समिति बनेपश्चात् संसदीय राजनीति र सम्भावित सत्तासम्मको सहकार्यको विषयमा छलफल हुने बुझिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro