site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्की प्रहरी प्रमुख एसपी मोहन थापा पुरस्कृत

काठमाडौं । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापा पुरस्कृत भएका छन् । गण्डकी प्रदेश कार्यालयले उनलाई कास्कीको शान्ति सुरक्षा विपद्‌मा उद्धारको कार्यामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरेको हो ।

गणतन्त्र दिवसको अवसर पारेर प्रदेश मूख्यमन्त्री खगराज अधिकारीले उनलाई २५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro