site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जलविद्युत् आयोजनाले रोयल्टी समयमा नतिर्दा पनि सरकारले ब्याज र जरिवाना लिएन
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । सरकारले जलविद्युत् आयोजनाहरूलाई लाग्दै आएको ब्याज र जरिवाना नलिएको पाइएको छ । आइतबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनानुसार, गत आर्थिक वर्षको अन्त्यसम्म आयोजनाहरूले तिर्नुपर्नै रोयल्टी समयमा प्राप्त नभएकामा ब्याज तथा जरिवाना नलिएको पाइएको हो ।

“विद्युत् विकास विभागको अभिलेखानुसार विभिन्न जलविद्युत् आयोजनाबाट २०७९/८० सम्म २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको देखिन्छ । आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना लिने गरेको देखिँदैन,” प्रतिवेदनमा उल्लेख छ ।

रोयल्टी बक्यौताको ब्याज तथा हर्जाना सम्बन्धमा कानुनी व्यवस्था गरी रोयल्टी रकम असुल गर्नुपर्ने पनि प्रतिवेदनमा जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro