site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
यस्तो बन्यो ‘गाउँ आएको बाटो’को ट्रेलर 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंका एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलरमा गाउँमा गाडी आउँदाको खुसी, त्यसले पारेको प्रभाव र परिवर्तन तथा त्यसको असर देखाइएको छ । ट्रेलरले दूरदराजको गाउँको एक विपन्न परिवारमा सडक यातायातको सुविधासँगै त्यसले पारेको प्रभावको कथा भन्ने संकेत गरेको छ । 

Dabur Nepal
NIC Asia

नवीन सुब्बाको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई र पशुपति राई मुख्य भूमिकामा छन् । चलचित्र यही जेठ २५ गते रिलिज हुँदै छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro