राजनीति

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् ।
कांग्रेसकै अवरोधपछि १५ मिनेटका लागि स्थगित भएपछिको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेका हुन् । प्रतिपक्षी कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ १२:२४
प्रतिक्रिया दिनुहोस्