देश

काठमाडौं । पूर्वडीएसपी गोविन्द पन्थीले विमानस्थलबाट हुने चलखेल सम्बन्धमा सामाजिक सञ्जालमार्फत केही विषय उजागर गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा विमानस्थलमा आफू नेतृत्वको टिमले गरेको कामका कारण धेरै दलाल र ठूला तस्करीमा संलग्नहरु दुबइ र भारत गएर बस्नुपर्ने अवस्था आएको उल्लेख गर्दै त्यसलगत्तै आफ्नो सरुवा गराउन थैली बुझाइएको आरोप लगाएका छन् ।
उनले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी बसन्त कुँवरले नाम टिपाएपछि आफ्नो सरुवा भएको बताएका छन् ।
यस्तो छ उनले सामाजिक सञ्जालमा राखेका धारणा
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२ १५:१२
प्रतिक्रिया दिनुहोस्