site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख नजिर मियाँले विज्ञप्ति जारी गर्दै प्रदेशसभाको चालु तेस्रो अधिवेशन अन्त्य भएको जानकारी दिए । 

अधिवेशन आज (शुक्रबार) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गरिएको प्रवक्ता दीर्घराज भट्टले जानकारी दिए । 

sudur-1715938643.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्