site stats
बाह्रखरी :: Baahrakhari
देश
दलको सदस्यता नत्यागे स्काउट सदस्यलाई कारबाही : खेलकुद मन्त्रालय

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटमा आवद्ध भएका सदस्य कुनै राजनीतिक दलमा आबद्ध भए कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ । 

सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोही सदस्य राजनीतिक दलमा आबद्ध भए तत्काल सदस्यता नरहेको स्वघोषणा गर्न अनुरोध गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"नेपाल स्काउटमा निर्वाचित पदाधिकारीहरू विभिन्न राजनीतिक दलमा आवद्ध रही राजनैतिक गतिविधिमा सक्रिय रहेकोले कानुन बमोजिम कारबाही गरिपाउँ भनि स्काउटरहरूबाट उजुरी तथा गुनासो आएपछि यस्तो निर्ण गरिएको हो," मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

byga-1715602607.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्