site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिटी लगातार चौथोपटक प्रिमियर लिगको च्याम्पियन 

काठमाडौं । इङ्लिस प्रिमियर लिग २०२३–२४ को उपाधि मानचेस्टर सिटीले जितेको छ ।

लिगको अन्तिम दिन सिटीले वेस्ट हमविरुद्ध ३–१ को जित निकालेपछि सिटी लगातार चौथोपटक प्रिमियर लिग च्याम्पियन बनेको हो ।

Dabur Nepal
NIC Asia

अन्तिम खेलमा सिटीलाई जित दिलाउन फिल फोडेनले दुई र रोद्रीले गोल गरे । वेस्ट हमका मोहम्मद कुदुसले गोल गरे ।

जितसँगै लिग लिडर सिटीले ३८ खेलबाट ९१ अंक जोड्दै सिजनको अन्त्य गर्‍यो । अन्तिम खेलसम्म उपाधि होडमा कायम रहेको आर्सनलले ८७ अंकसहित सिजनको अन्त्य गर्‍यो ।

आर्सनल च्याम्पियन बन्न अन्तिम खेलमा जित निकाल्दा सिटीले हार्नुपर्ने समीकरण थियो । तर, आर्सनल एभर्टनविरुद्ध २–१ को जित निकाले पनि दोस्रो स्थानमा चित्त बुझाएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro