site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्सबाट हुने भएको छ । बुधबार (भोलि)देखि जेठ ९ गतेसम्म हुँदै छ ।

उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण भने डिस मिडिया नेटवर्कले एक्सन स्पोट्र्स एचडी वान च्यानलबाट गर्नेे भएको हो । उक्त सम्झौतामा प्याराडाइम ग्रुपकोतर्फबाट सिसन बानियाँ र डिस मिडिया नेटवर्कको तर्फबाट विजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका छन् ।

प्रतियोगितामा प्लस टू र व्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ टिमको सहभागिता रहनेछ । सहभागी टिमहरुलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलहरु खेलाइनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरू लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्ड हलमा हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement