site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल एसबीआई बैंक सम्मानित

काठमाडौं । नेपाल एसबीआई बैंक रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवमा एसबीआई बैंक बढी रेमिट्यान्स भित्र्याउने विधामा सम्मानित भएको हो ।

उक्त विधामा राष्ट्र बैंकले एसबीआई बैंकलाई प्रशंसापत्र प्रदान गरेको छ ।

उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एसबीआईका बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलाई प्रदान गरेका हुन् ।

आर्थिक वर्ष २०७९/८० भित्र बैंक तथा वित्तीय संस्थाहरूमध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउनेमा तेस्रो नम्बरमा परेकाले सम्ममान गरिएको हो ।

नेपाल एसबीआई बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयमार्फत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro