site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिधाकुराले हटायो ‘द डार्क फाइल’, प्रेस काउन्सिलले लियो बयान 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिधाकुराले ‘द डार्क फाइल’ शृङ्खलाका भिडियो सामग्री हटाएको छ । सोमबार प्रेस काउन्सिलले लिएको बयानमा पनि तथ्य प्रमाण पेस गर्न नसकेपछि हटाउन निर्देशन दिइएको काउन्सिल स्रोतले जानकारी दियो ।

सिधाकुराले पनि प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढेका कारण हाललाई सो शृङ्खलाका प्रकाशित सामग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय