site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विष्फोटक पदार्थको अभावमा जलविद्युत्‌का आयोजना प्रभावित
Sarbottam CementSarbottam Cement

काठमाडौं । विष्फोटक पदार्थको अभाव हुँदा विभिन्न जलविद्युत् आयोजनाका काम प्रभावित भएका छन् ।

तीन महिनादेखि भारतीय दूतावासबाट विष्फोटक पदार्थ आयातका लागि 'नो अब्जेक्सन लेटर' (एनओसी) नवीकरण नहुँदा आयात रोकिएको हो । आयात रोकिँदा विष्फोट गरेर निर्माण गर्नुपर्ने अधिकांश जलविद्युत् आयोजनाका काम रोखिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतले एनओसी नवीकरण नगरेपछि विद्युत् आयोजनाका लागि नेपाली सेनासँग विष्फोटक पदार्थ खरिद गरिएको एक निर्माणाधीन आयोजनाका अधिकारीले बताए ।

विष्फोटक पदार्थ आपूर्ति नुहँदा वर्षायाम अघि गर्नुपर्ने योजना अनुरूपका कार्यहरूमा ठूलो समस्या देखिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय