site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बझाङ उपनिर्वाचन : कांग्रेसको अग्रता कायम 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले अग्रता बनाएको हो । 

कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४९२ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारीले ७ हजार २२८ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत प्राप्त गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement