site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अप्पर अरुणको एक हजार ६५ मेगावाट विद्युत् उत्पादन गर्न विश्व बैंकले लगानी गर्ने
Dabur Nepal
NIC Asia

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अप्पर अरुणको एक हजार ६५ मेगावाट विद्युत् उत्पादन गर्न विश्व बैंकले साढे ८०० मिलियन डलरबराबरको लगानी गर्ने सहमति भएको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठक सकाएर शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

सस्तो ब्याजको ऋण दिने र विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने सहमति भएको उनले जानकारी गराए । उनले ६३५ मेगावाट दूधकोसीमा एडीबीले नेतृत्व गर्ने तर विश्व बैंकले पनि लगानी गर्ने बताए ।

अर्थमन्त्री पुनले अमेरिकी चेम्बर अफ कमर्सले आईटीलगायत क्षेत्रमा लगानी गर्ने भएको जानकारी गराए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  २०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro