site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली, देउवा र प्रचण्ड भेट्दै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीको आह्वानमा प्रमुख दलका तीन नेताको बैठक बस्दै छ । प्रधानमन्त्री ओलीसहित सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल हुन लागेको हो ।

सिंहदरबारमा आज दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा संसद्‌मा विचाराधीन निजामतीसहितका विधेयकबारे छलफल हुने स्रोत बताउँछन् ।

संसद्को अवरुद्ध भइरहेकाले बैठकको समय परिवर्तन पनि हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्