site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सामसङले ग्यालेक्सी एस२४ अल्ट्राका लागि ल्यायो नयाँ कभर

काठमाडौं । सामसङले ग्यालेक्सी एस२४ अल्ट्रा फोनका लागि टिटानियम पहेँलो रङको नयाँ कभर सार्वजनिक गरेको छ ।कम्पनीले १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको एस२४ अल्ट्राका लागि नयाँ टिटानियम ‘येलो’ भेरियन्टको कभर ल्याएको हो । यो कभरमा कटिङ एज फिचरहरू रहेको कम्पनीले जनाएको छ । 

ग्यालेक्सी एआईसहितको एस२४ अल्ट्राले ग्राहकलाई स्मुथ र सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार फोनमा कुनै पनि फोटोमा गोलो किसिमले टच गर्दै सर्कल बनाउँदा त्यसबारे गुगल सर्च भएर विवरण देखिने फिचर छ ।

Dabur Nepal
NIC Asia

samsang-1713353801.png
 

यो नयाँ कभर किन्नेले आउँदो मार्च ३१ सम्ममा तीन हजार २९९ रुपैयाँ पर्ने १ युनिट पहेँलो सिलिकन कभर पाउने अफर रहेको कम्पनीले जनाएको छ । दश हजार रुपैयाँदेखि ब्याजरहित किस्ताबन्दीमा पनि सामसङका फोन किन्न सकिने कम्पनीको भनाइ छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro