site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सामसङले ग्यालेक्सी एस२४ अल्ट्राका लागि ल्यायो नयाँ कभर
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङले ग्यालेक्सी एस२४ अल्ट्रा फोनका लागि टिटानियम पहेँलो रङको नयाँ कभर सार्वजनिक गरेको छ ।कम्पनीले १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको एस२४ अल्ट्राका लागि नयाँ टिटानियम ‘येलो’ भेरियन्टको कभर ल्याएको हो । यो कभरमा कटिङ एज फिचरहरू रहेको कम्पनीले जनाएको छ । 

ग्यालेक्सी एआईसहितको एस२४ अल्ट्राले ग्राहकलाई स्मुथ र सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार फोनमा कुनै पनि फोटोमा गोलो किसिमले टच गर्दै सर्कल बनाउँदा त्यसबारे गुगल सर्च भएर विवरण देखिने फिचर छ ।

Prabhu Bank
Agni Group
NIC Asia

samsang-1713353801.png
 

यो नयाँ कभर किन्नेले आउँदो मार्च ३१ सम्ममा तीन हजार २९९ रुपैयाँ पर्ने १ युनिट पहेँलो सिलिकन कभर पाउने अफर रहेको कम्पनीले जनाएको छ । दश हजार रुपैयाँदेखि ब्याजरहित किस्ताबन्दीमा पनि सामसङका फोन किन्न सकिने कम्पनीको भनाइ छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement