site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘भाइरल गोर्खे’को पोस्टर सार्वजनिक, मुख्य भूमिकामा सौगात

काठमाडौं । पछिल्लो समय भाइरल हुन जे पनि गर्ने फस्टाउँदो प्रवृत्तिलाई लिएर निर्माण हुन लागेको चलचित्र ‘भाइरल गोर्खे’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा दुईवटा भैंसीमाथि उभिएका सौगात मल्ल फिचर्ड छन् ।  

सिनेमामा सौगातसँगै सृष्टि श्रेष्ठ, बुद्धि तामाङ र लक्ष्मी गिरी मुख्य भूमिकामा रहने निर्माण पक्षले जनाएको छ ।  

निगम श्रेष्ठको निर्देशन रहने चलचित्र कमेडी जनरामा निर्माण हुुनेछ । अमर महर्जनले खिच्ने चलचित्रको निर्मातामा विशाल ताम्राकार र महेश लामिछाने रहनेछन् । 

वैशाख ६ गतेबाट छायांकनमा जाने चलचित्र लम्जुङ र गोरखामा छायांकन हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro