site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
स्मिथ एन्ड स्मिथबाट रेमिट्यान्स पठाउँदा हरेक हप्ता १० हजार जित्न सकिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रोमानियाको स्मिथ एन्ड स्मिथमार्फत रेमिट्यान्स पठाउँदा एक लाख रुपैयाँसम्म जित्न सकिने भएको छ । बैंक खाता, ईसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तैपिछे १० हजार र बम्परमा एकजनाले एक लाख रुपैयाँ जित्न सक्नेछन् ।

यो अफर यही अप्रिल १३ देखि आउँदो जुलाई १५ सम्म लागु हुनेछ । ईसेवा मनी ट्रान्सफरका ग्राहकलाई सहज सेवा प्रदान गर्न प्रतिबद्धता र विदेशबाट जुनसुकै मध्यमबाट पैसा पठाउन सकिने हुँदा सहज सुविधाको निश्चित पनि गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले ईसेवा मनी ट्रान्सफरले स्मिथ एन्ड स्मिथको साझेदारीमा अफर सञ्चालन गरेको बताए । यो अफरअन्तर्गत रोमानियामा रहेका नेपालीले ईसेवा मनी ट्रान्सफरमार्फत सहज रूपमा नेपाल पैसा पठाई फाइदा लिन सक्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय