site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजनीतिमा इमान्दारिताको खाँचो छ : सुदन किराँती
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले राजनीतिमा इमान्दारिताको खाँचो रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा गायिक खुसी थुलुङ राईको पहिलो गिती एल्बम खुसीका रंगहरू लोकार्पण समारोहमा उनले नेपालमा इमान्दारिताको खडेरी परेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

राजनीतिमा इमान्दारितालाई मुख्य विषय बनाउन सके देश बन्न धेरै समय नलाग्ने उनको भनाइ छ । उनले सार्वभौमसत्ता सम्पन्न नेपाल भनेर मात्रै नहुने भन्दै नागरिकको दुःख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न नसकेको बताए ।

संविधानको पूर्णतः कार्यान्वयन हुन नसकेको पनि उनले बताए ।

Global Ime bank

"संविधानको कार्यान्वयनमा ढिलो भइरहेको छ । हामी सबै लागौँ ।  इमान्दारिताको खाँचो छ हाम्रो देशमा । इमान्दारिताको खडेरी लागेको छ । राजनीतिमा इमान्दारिता प्रधान भयो भने देश बन्न धेरै समय लाग्दैन । राजनीति रूपान्तरण गर्न आवश्यक छ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement