site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिमा इमान्दारिताको खाँचो छ : सुदन किराँती
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले राजनीतिमा इमान्दारिताको खाँचो रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा गायिक खुसी थुलुङ राईको पहिलो गिती एल्बम खुसीका रंगहरू लोकार्पण समारोहमा उनले नेपालमा इमान्दारिताको खडेरी परेको बताए ।

Dabur Nepal
NIC Asia

राजनीतिमा इमान्दारितालाई मुख्य विषय बनाउन सके देश बन्न धेरै समय नलाग्ने उनको भनाइ छ । उनले सार्वभौमसत्ता सम्पन्न नेपाल भनेर मात्रै नहुने भन्दै नागरिकको दुःख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न नसकेको बताए ।

संविधानको पूर्णतः कार्यान्वयन हुन नसकेको पनि उनले बताए ।

"संविधानको कार्यान्वयनमा ढिलो भइरहेको छ । हामी सबै लागौँ ।  इमान्दारिताको खाँचो छ हाम्रो देशमा । इमान्दारिताको खडेरी लागेको छ । राजनीतिमा इमान्दारिता प्रधान भयो भने देश बन्न धेरै समय लाग्दैन । राजनीति रूपान्तरण गर्न आवश्यक छ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro