site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
टीकाराम रेग्मीको ‘बाँसुरीको धुन’माथि परिचर्चा
Sarbottam CementSarbottam Cement

काठमाडौं । कथाकार टीकाराम रेग्मीको कथाकृति ‘बाँसुरीको धुन’माथि परिचर्चा सम्पन्न भएको छ  ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. गोविन्दमान सिंह कार्कीले रेग्मीको कथाकृतिभित्र यथार्थवादी कथाहरू समेटिएको बताए । उनले समीक्षात्मक टिप्पणी गर्दै लेखकले कृतिभित्र सामाजिक अनुभूतिहरूलाई कथाका पात्रमार्फत कुशलरूपमा प्रस्तुत गरेको उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

रामकुमार पण्डितले समीक्षात्मक टिप्पणी गर्दै कृतिभित्रका कथाहरूको चर्चा गरे । उनले कथाहरू पठनीय भएको उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार श्रीओम रोदनले साँच्चिकै कथा लेख्ने हो भने कथा लेख्नजस्तो गाह्रो अरू नहुने बताए ।

Global Ime bank

कृतिकार टीकाराम रेग्मीले पुस्तकमा समेटिएका केही कथा लेख्न आफू कथा परिवेशमै पुगेको चर्चा गरे । उनले केही कथाका रचनागर्भ पनि सुनाए । 

कार्यक्रममा रामप्रसाद पन्त, ममता मृदुल, तारानिधि रेग्मी, मन्दिरा मधुश्रीलगायतले बोलेका थिए ।

कार्यक्रम नारी स्रष्टा समाज नेपाल, विराटनगरको आयोजनामा भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !