लमजुङको बेँसीसहर नगरपालिका–८, दनाई फाँटमा आइतबार (असार १५) बिहान आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८२ मा धान रोप्दै सहभागी । कृषि ज्ञान केन्द्र लमजुङले कार्यक्रम आयोजना गरेको हो । तस्बिर : जनक श्रेष्ठ/रासस ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com