site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ वर्षमा सीजीको ‘नयाँ सोचौँ, नयाँ रोजौँ’ उपहार योजना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘नयाँ सोचौँ, नयाँ रोजौँ’ योजना सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई ‘नयाँ गरौँ, नयाँ सोचौँ, र नयाँ नै रोजौँ’ भन्ने मूल सन्देशसहित उपहार योजना लिएर आएको हो ।

यस उपहार योजनाअन्तर्गत सी.जी.एस.डी.ए.को नवीनतम् प्रविधि एवम् गुणस्तरयुक्त घरायसी सामाग्रीहरू खरिद गरी ग्राहकहरूले लक्कीड्रमार्फत हरेक हप्ता सी.जी.एस.डी.ए.का उत्कृष्ट उत्पादनहरू जित्न सक्नेछन् ।

यो योजना चैत्र २३ गतेदेखि नेपालभर सीमित अवधिका लागि लागु हुने कम्पनीले जानकारी दिएको छ । बम्परमा दुई भाग्यमानी जोडीले थाइल्याण्ड रमेघौली सेराई घुम्न जान पाउने अवसर प्राप्त गर्नेछन् । यो योजनामा सहभागी हुन ग्राहकले क्यूआर कोडमा स्क्यान गरी आफ्नो विवरणहरू भर्नु पर्नेछ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement