site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट घिमिरे उमेदवार
विमला घिमिरे । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभाको उपाध्यक्ष पदमा विमला घिमिरेलाई उमेदवार बनाउने भएको छ । घिमिरेलाई उमेदवार बनाउने निर्णय गरिएको राष्ट्रियसभामा एमाले प्रमुख सचेतक भगवती न्यापानेले जानकारी दिइन् ।

सत्तासाझेदार दलबीचको दलको सहमतिअनुसार पार्टीले उमेदवार तय गरेको उनले बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रियसभामा एमालेका १० मध्ये घिमिरेसहित सात महिला सांसद छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ ।

यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुँदै छ । उर्मिला अर्यालले उपाध्यक्षबाट राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !