site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाममा खड्का र बझाङमा सिंहलाई उमेदवार बनाउने कांग्रेसको निर्णय
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ । आज बसेको बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ । 

खड्का पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।  आगामी वैशाख १५ गते यी दुई क्षेत्रमा उपनिर्वाचन हुँदै छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संसदीय बोर्ड बैठकले खड्का र सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले खड्कालाई टिकट दिने निर्णय गर्दै कार्य सम्पादन समितिलाई सिफारिस गरेको छ । 

पदाधिकारी र कार्यसम्पादन समितिको बैठक बसेर बोर्डको निर्णयलाई अनुमोदन गर्ने कांग्रेसका ती नेताले बताए ।  यसअघि संस्थापन र इतरसमूह टिकटका विषयमा लामो छलफलमा जुटेका थिए । इतर समूहले भेषराज आचार्यलाई टिकट दिनुपर्ने बताएका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय