site stats
बाह्रखरी :: Baahrakhari
खेल
इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले ट्वान्टी–२० विश्वकप नखेल्ने 

काठमाडौं । इंग्ल्यान्डका चर्चित अलराउन्डर बेन स्टोक्सले यसै वर्ष आयोजना हुने ट्वान्टी–२० विश्वकप नखेल्ने भएका छन् ।

स्टोक्सले इंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी)सँगको अन्तर्वार्तामा आफूले ट्वान्टी–२० विश्वकप नखेल्ने बताएका हुन् ।

“क्रिकेटका सबैखाले संरचनामा अलराउन्डरको भूमिका निभाउन म आफ्नो बलिङ फिट्नेसका लागि कठिन मेहनत र ध्यान दिइरहेको छु । आईपीएल र विश्वकपबाट आफूलाई बाहिर राख्ने निर्णयले पक्कै पनि भविष्यमा मैले चाहेजस्तै अलराउन्डर बन्न अनुमति दिनेछ भन्ने आस लिएको छु,” ईसीबीसँगको अन्तर्वार्तामा स्टोक्सले भनेका छन् ।

ट्वान्टी–२० विश्वकप आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदै छ । विश्वकप जुन २ देखि २९ सम्म आयोजना हुने तालिका छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu