site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपनिर्वाचनमा एमाले उमेदवारलाई सहयोग गर्न सत्ता गठबन्धन सकारात्मक छ : महेश बर्तौला
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आसन्न उपनिर्वाचनमा सत्तापक्षबाट एक उमेदवारलाई समर्थन गर्ने बारेमा छलफल गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको बैठकमा सत्तापक्षबाट एक उमेदवारलाई सघाउने विषयमा छलफल गरिएको नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताए ।

संसद् भवन परिसरमा सञ्चारकर्मीलाई उनले त्यसबारेमा सहमति भने जुट्न बाँकी रहेको जानकारी गराए । उनले एमालेबाट प्रस्तुत उमेदवारलाई समयसँगै गठबन्धनले समर्थन गर्ने अवस्था आउने र त्यस विषयमा छलफल सकारात्मक रहेको जिकिर गरे ।

उनले संवैधानिक निकायका पदाधिकारी नियुक्ति र नागरिकका दैनिक जनजीवनसँग जोडिएका विषयमा सो अवसरमा छलफल गरिएको पनि बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement