site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इलाममा परिवर्तनको घण्टी बजिसक्यो : रवि लामिछाने

काठमाडौं । आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्बर–२ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाप)ले उमेदवारी घोषणा गरेको छ । शनिबार इलामको लाँकुरी चौतारामा एक कार्यक्रमबीच मिलन लिम्बूको उमेदवारी सार्वजनिक गरिएको हो ।

उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसहितका नेताहरू इलाम पुगेर उमेदवार सार्वजनिक गरे ।

कार्यक्रममा सभापति लामिछानेले अब चाँडै विजयी जुलुसमा उभिने घोषणा गरे । उनले परिवर्तनको घण्टी बजिसकेको बताए । इलामले परिवर्तन खोजेको उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro