site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्ड वुल्भ्सविरुद्ध दुई ओभरमा नेपालले गुमायो दुई विकेट 
Dabur Nepal
NIC Asia

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपालले दुई ओभरमा दुई विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले छैटौँ र सातौँ ओभरमा लगातार विकेट गुमाएको हो । 

नेपालले ५.६ ओभरमा कप्तान विनोद भण्डारीलाई र ६.२ ओभरमा देव खनाललाई गुमाएको हो । विनोदले टिमको खातामा १६ रन थप्दा देव भने ‘गोल्डेन डक’ भए ।

जारी खेलको सात ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ४७ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२२ रन बनाएको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro