site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘अञ्जिला’ले लियो रिलिज डेट 

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ । निर्देशक मिलन चाम्सका अनुसार २०८१ माघ ११ गते चलचित्र रिलिज हुनेछ । 

चलचित्रमा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतको पनि अभिनय छ । 

चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ । चलचित्र एञ्जिलाको बायोपिक भने नभएको निर्देश्क चाम्सले बताए । ७५ प्रतिशत एञ्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने उनको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro