site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘अञ्जिला’ले लियो रिलिज डेट 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ । निर्देशक मिलन चाम्सका अनुसार २०८१ माघ ११ गते चलचित्र रिलिज हुनेछ । 

चलचित्रमा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतको पनि अभिनय छ । 

चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ । चलचित्र एञ्जिलाको बायोपिक भने नभएको निर्देश्क चाम्सले बताए । ७५ प्रतिशत एञ्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC