site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
होलिका दहन

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आइतबार साँझ होलिका जलाउँदै स्थानीय हिन्दु धर्मावलम्बी । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको जितका रूपमा भगवान्का भक्त प्रल्हादलाई जलाउन खोज्दा उनकी फुपू होलिका आफैँ जलेको सम्झनामा तराईमा होलीको अघिल्लो रात होलिकाको प्रतिमा बनाएर दहन गर्ने गरिन्छ । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro