site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ऐन महरलाई केन्द्रीय कमिटीमा फर्काइयो 
ऐन महर । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले ऐन महरलाई केन्द्रीय कमिटीमा फर्काएको छ । महर यसअघि केन्द्रीय कमिटीबाट निलम्बित थिए ।

आइतबार बसेको सचिवालय बैठकबाट उनलाई पुन: केन्द्रीय सदस्यमा मनोनीत गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

“केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिनुभएको थियो स्वेच्छाले । पार्टीले त्यो राजीनामा स्वीकृत पनि गरेको थियो,” बैठकका निर्णय सुनाउँदै ज्ञवालीले भने “उहाँले फेरि पार्टीमा सक्रिय भएर काम गर्ने, निष्ठा र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाले पार्टीको विधानको धारा ६५ अनुसार केन्द्रीय समितिमा मनोनीति गर्ने निर्णय गरेको छ ।”

इलाम–२ मा सुहाङलाई उमेदवार बनाउने एमालेको निर्णय

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro