site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटिजन्स बैंकका कर्मचारी होटेलमा मृत फेला

विराटनगर । सिटिजन्स बैंक विराटनगरमा कार्यरत एक कर्मचारी होटेलमा मृत फेला परेका छन् । बैंकका कर्मचारी क्षितिज घिमिरे विराटनगर महानगरपालिका–९, कलेज रोडस्थित होटेल रोयल किचेनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घिमिरेको शव सो होटेलको कोठा नम्बर १०९ मा मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

घिमिरे सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन परिवारका तर्फबाट सोमबार प्रहरी कार्यालयमा निवेदन दर्ता गराइएको थियो । उनको शव पोस्टमार्टमका निम्ति विराटनगरस्थित कोसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro