site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुन टोखाबाट पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले काठमाडौंस्थित टोखाबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले पनि दिपेश पक्राउ परेको पुष्टि गरे । “पक्राउ परेको हो । आजै पक्राउ हो । बाँकी पछि थाहा पाउनुहुनेछ,” उनले बाह्रखरीसित भने ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दिपेशमाथि छानबिन गर्न सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको हो ।

साठी किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका दावा छिरिङसँग उनको सम्बन्ध रहेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro