site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बढेन घरजग्गा कारोबार, राजस्व संकलन साढे तीन अर्ब
फाइल तस्बिर ।

काठमाडौं । आर्थिक मन्दीका कारण सुस्ताएको घरजग्गा कारोबार चलायनमा हुन सकेको छैन । व्यवसायी लामो समयदेखि कारोबार बढ्ने अपेक्षा गरिरहेका छन् । तर, सरकारी तथ्यांक हेर्दा न कारोबार सुधार भएको छ न राजस्व संकलन ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकानुसार, चालु आर्थिक वर्ष २०८०/०८१ को फागुनमा ५० हजार ९९८ लिखत पारित भएको छ । गएको माघमा ५० हजार ९२१ लिखत पारित भएको थियो । माघमा भन्दा फागुनमा कारोबार बढ्ने व्यवसायीको अपेक्षा थियो ।

यस्तै, राजस्व संकलनमा पनि उल्लेखीय सुधार देखिएको छैन । फागुनमा तीन अर्ब ५९ करोड २६ लाख ९१ हजार ८१ रुपैयाँ राजस्व संकलन भएको छ । माघमा तीन अर्ब ३७ करोड ५७ लाख ४६ हजार २३१ रुपैयाँ राजस्व संकलन भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro