site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
साम्राज्ञी र निश्चलको मुख्य भूमिका रहेको ‘लन्डन टु पेरिस’ले लियो रिलिज डेट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु अभिनेता निश्चल खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ । निर्माण पक्षले चलचित्रको पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चल रोमान्टिक मुडमा देखिएका छन् । चलचित्रमा साम्राज्ञी तथा निश्चलसँगै कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ र मनिष गान्धीको अभिनय छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एबी इन्टरनेसनलको प्रस्तुति चलचित्र गौतम प्रोडक्सन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । 

घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्रले ट्राभल लभस्टोरीको कथा भन्छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय