site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपाले आजै मन्त्रीको नाम पठाउने 
Dabur Nepal
NIC Asia

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रीको नाम आजै पठाउने भएको छ । प्रधानमन्त्रीसँग सल्लाह गरेर मन्त्रीको नाम पठाउने सर्वाधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको प्रवक्ता मनिष सुमनले जानकारी दिए । 

“एक प्रकारले सहमति भयो । हामीले अध्यक्षलाई सर्वाधिकार सुम्पिएका छौँ । अध्यक्षले आज साँझसम्ममा प्रधानमन्त्री र अरु दलका नेतासँग थप सल्लाह गरी मन्त्रीको नाम दिनुहुन्छ,” उनले भने । उनले अध्यक्ष आफैँ मन्त्री बन्ने संकेत गरे । “अध्यक्षज्यू पनि त माननीय नै हुनुहुन्छ । उहाँ पनि त मन्त्री बन्न सक्नुहुन्छ,” उनले भने । 

यावद उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्ने चर्चा छ । मन्त्रिपरिषद्मा स्वास्थ्य र वन मन्त्रालय रिक्त छ । जसपाले ती मन्त्रालयसहित एक राज्यमन्त्री पाउने बताइएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro