site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीबाट पुन र तामाङबाहेक सबै मन्त्री दोहोरिए 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पाँच मन्त्रीको नाम टुंग्याएको छ । यसअघि विनाविभागीय मन्त्रीको शपथ खाइसकेका हितबहादुर तामाङसँगै उपमहासचिव वर्षमान पुन यसअघिको मन्त्रिपरिषद्‌मा सहभागी नभएका हुन् । 

त्यसबाहेकका तीनजना भने अघिल्लो मन्त्रिपरिषद्‌मा रहेकाहरू नै मन्त्रीमा सिफारिस भएका छन् । नयाँ सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनेगरी यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको छ ।

यस्तै ,यसअघि ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेकी रेखा शर्मा पनि पुनः मन्त्रीमा सिफारिस भएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement