site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
होटेलमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–८, पृथ्वी चोकस्थित होटेल प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् ।

सोही महानगरपालिका–१७, छोरेपाटन बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–८ घर भएका ५२ वर्षीय नारायण राना समेत सातजनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ६२५ रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro