site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रौतहटको इशनाथ नगरपालिका–१, जानपुलबाट स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ परेका छन् ।

सोमबार राति १० लाख रूपैयाँसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ छन् ।

इलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरीले प्र.३ ०१–०२३ च ५३८५ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरिएको जनाइएको छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro