site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विकासका निम्ति छुट्ट्याइएको बजेट खर्च नहुने समस्या छ : सांसद शर्मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले देशमा राजस्व संकलन कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

विकासका निम्ति छुट्ट्याइएको बजेट खर्च नहुने समस्या विकराल बन्दै गएको उनले उल्लेख गरे । उनले देश अहिले आक्रान्त रहेको बताए । सरकारको ध्यान चाँडोभन्दा चाँडो यसतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“यो देशको विकास र समृद्धिसँग जोडिएका दुई ठूला समस्या भन्न चाहन्छु । एउटा, यो देशमा राजस्व संकलन नहुने र विकासका निम्ति छुट्ट्याइएको विनियोजित बजेट खर्च नहुने दुई ठूला गम्भीर समस्याका कारण देश आक्रान्त छ,” उनले भने, “त्यसकारण यो समस्याको मुख्य चुरो कुरा के हो ? यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

उनले देशको विकास र समृद्धिसँग जोडिएका विषयमा सरकारले आवश्यक ध्यान दिन नसकेको टिप्पणी गरे । –न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !