site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् भवन प्रवेश गर्ने लघुवित्तका ४९ ऋणीलाई थुनामा राखेर अनुसन्धान गर्दै प्रहरी
फाइल तस्बिर ।

काठमाडौ । नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गर्ने लघुवित्तका ऋणीहरूलाई प्रहरीे थुनामा राखेर अनुसन्धान गर्ने भएको छ । 

सोमबार संसद् भवन प्रवेश गर्ने ४९ जना पक्राउ परेका थिए । सार्वजनिक शान्तिविरूद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद लिएर अनुसन्धान थालेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । सोमबार निषेधित क्षेत्र तोडेर उनीहरू संसद् भवन प्रवेश गरेका थिए ।

प्रहरीका अनुसार पश्चिमतर्फको दुई नम्बर गेटमा रहेका सुरक्षाकर्मीलाई धकेल्दै उनीहरू भित्र प्रवेश गरेका थिए । उनीहरूलाई काठमाडौका विभिन्न प्रहरीको थुनामा राखिएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro