site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
संसद् भवन प्रवेश गर्ने लघुवित्तका ४९ ऋणीलाई थुनामा राखेर अनुसन्धान गर्दै प्रहरी
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौ । नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गर्ने लघुवित्तका ऋणीहरूलाई प्रहरीे थुनामा राखेर अनुसन्धान गर्ने भएको छ । 

सोमबार संसद् भवन प्रवेश गर्ने ४९ जना पक्राउ परेका थिए । सार्वजनिक शान्तिविरूद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद लिएर अनुसन्धान थालेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । सोमबार निषेधित क्षेत्र तोडेर उनीहरू संसद् भवन प्रवेश गरेका थिए ।

प्रहरीका अनुसार पश्चिमतर्फको दुई नम्बर गेटमा रहेका सुरक्षाकर्मीलाई धकेल्दै उनीहरू भित्र प्रवेश गरेका थिए । उनीहरूलाई काठमाडौका विभिन्न प्रहरीको थुनामा राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro