खेल
काठमाडौं । त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालका सन्दीप जोरा छैटौँ विकेटको रूपमा आउट भएका छन् ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले १३.३ ओभरमा सन्दीपलाई गुमाएको हो । सन्दीपले नेपाली टिमको स्कोरबोर्डमा पाँच रन थपे ।
जारी खेलको १४ ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर १३० रन बनाएको छ ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० १४:२४
प्रतिक्रिया दिनुहोस्