site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसदको सुझावका आधारमा सरकारले बजेटको व्यवस्था गर्नुपर्छ : घिमिरे
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सांसदले दिएको सुझावका आधारमा बजेट बनाउन सरकारलाई दबाब दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले सांसदका योजनालाई कटाएर सरकारले आउँदो आर्थिक वर्षको बजेट ल्याए आफूहरूलाई मान्य नहुने समेत बताए ।

सांसद घिमिरेले आउँदो बजेटका निम्ति तत्काल प्रिबजेट छलफल गराउने अडानबाट पछि नहट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराए ।

“...हामी जननिर्वाचित भएर आउँदै गर्दा जनतासँग जुन आश्वासन दिएका छौँ, तिनलाई कैँची लगाएर काट्ने अधिकार सरकारलाई छैन । उहाँहरू जसरी निर्वाचित भएर आउनुभएको हो, त्यसैगरी हामी पनि निर्वाचित भएर आएका हौँ,” उनले भने, “हाम्रा कुराहरू पनि बजेटमा राख्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु ।” न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement