site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘रंगेली’को ट्रेलरमा डर र शक्तिको खेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चलचित्र ‘रंगेली’को ट्रेलर रिलिज गरिएको छ । रंगेली आउँदो फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुनेछ । 

ट्रेलरमा ‘डर र शक्तिको खेल’ प्रस्तुत गरिएको छ । नेपालको तराई क्षेत्रमा घटेका विविध घटना र आयामहरूलाई दृश्यमार्फत देखाउने कोसिस गरिएको छ । राजनीतिको असरको समेत झल्को दिइएको छ ।
 
निर्देशक अर्जुन सुवेदी ‘रंगेली’ दर्शकले चाहेको जस्तो चलचित्र बनाउने कोसिस गरेको बताए । प्रचण्ड गर्मीको मौसममा तराई क्षेत्रमा धेरै मेहनत गरेर चलचित्र बनाएको उनले बताए । 

‘रंगेली’लाई निर्देशक सुवेदीले नै लेखेका छन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC