site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘रंगेली’को ट्रेलरमा डर र शक्तिको खेल
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । चलचित्र ‘रंगेली’को ट्रेलर रिलिज गरिएको छ । रंगेली आउँदो फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुनेछ । 

ट्रेलरमा ‘डर र शक्तिको खेल’ प्रस्तुत गरिएको छ । नेपालको तराई क्षेत्रमा घटेका विविध घटना र आयामहरूलाई दृश्यमार्फत देखाउने कोसिस गरिएको छ । राजनीतिको असरको समेत झल्को दिइएको छ ।
 
निर्देशक अर्जुन सुवेदी ‘रंगेली’ दर्शकले चाहेको जस्तो चलचित्र बनाउने कोसिस गरेको बताए । प्रचण्ड गर्मीको मौसममा तराई क्षेत्रमा धेरै मेहनत गरेर चलचित्र बनाएको उनले बताए । 

‘रंगेली’लाई निर्देशक सुवेदीले नै लेखेका छन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro