site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सात महिनामा १७ अर्बका ११ लाख २६ हजार स्मार्टफोन आयात
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा ११ लाख २६ हजार ७४७ वटा स्मार्टफोन नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्म १७ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएको हो ।

यी फोनबाट सरकारले तीन अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्षको यसै अवधिमा १४ अर्ब ७६ करोड रुपैयाँका १० लाख पाँच हजार १३५ स्मार्टफोन आयात भएका थिए । गत वर्षको उक्त आयातबाट सरकारले दुई अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC