site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सात महिनामा १७ अर्बका ११ लाख २६ हजार स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा ११ लाख २६ हजार ७४७ वटा स्मार्टफोन नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्म १७ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएको हो ।

यी फोनबाट सरकारले तीन अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्षको यसै अवधिमा १४ अर्ब ७६ करोड रुपैयाँका १० लाख पाँच हजार १३५ स्मार्टफोन आयात भएका थिए । गत वर्षको उक्त आयातबाट सरकारले दुई अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro