site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
घरेलु उपकरणमा एआईको प्रयोगपछि एलजीले पायो आईएसओ प्रमाणीकरण

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले कोरियन स्ट्यान्डर्ड एसोसिएसन (केएसए)बाट एआई प्रबन्धन प्रणाली (एआईएमएस) सर्टिफिकेसन प्राप्त गरेको छ ।

एआई प्रयोग गरिएका घरेलु उपकरणमा जिम्मेवारपूर्ण तरिकाले एआई व्यवस्थापन एवं डेटा सुरक्षालाई प्राथमिकता दिएको भन्दै कम्पनीले सर्टिफिकेसन प्राप्त गरेको बताएको छ । एलजीले (आईएसओ/आईसीई ४२००१) प्राप्त गर्नुलाई एक महत्त्वपूर्ण माइलस्टोन भनेको छ ।

यस प्रमाणीकरणमार्फत एलजीले ग्राहकको विश्वास बढाउन र आफ्नो प्रतिस्पर्धात्मक स्थितिलाई बलियो बनाउने लक्ष्य रहेको जनाएको छ ।

एलजीले कोरिया इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईटेक)बाट एआईमा आधारित एलजी वासटावरका लागि एआई सुरक्षा प्रमाणीकरण पनि प्राप्त गरेको जनाएको छ।

Global Ime bank

एलजी इलेक्ट्रोनिक्स होम एप्लायन्स र एयर सोलुसनका अध्यक्ष ल्यु जे–चुलले यसले ग्राहकप्रतिको प्रतिबद्धता झल्काएको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu