site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घरेलु उपकरणमा एआईको प्रयोगपछि एलजीले पायो आईएसओ प्रमाणीकरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले कोरियन स्ट्यान्डर्ड एसोसिएसन (केएसए)बाट एआई प्रबन्धन प्रणाली (एआईएमएस) सर्टिफिकेसन प्राप्त गरेको छ ।

एआई प्रयोग गरिएका घरेलु उपकरणमा जिम्मेवारपूर्ण तरिकाले एआई व्यवस्थापन एवं डेटा सुरक्षालाई प्राथमिकता दिएको भन्दै कम्पनीले सर्टिफिकेसन प्राप्त गरेको बताएको छ । एलजीले (आईएसओ/आईसीई ४२००१) प्राप्त गर्नुलाई एक महत्त्वपूर्ण माइलस्टोन भनेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस प्रमाणीकरणमार्फत एलजीले ग्राहकको विश्वास बढाउन र आफ्नो प्रतिस्पर्धात्मक स्थितिलाई बलियो बनाउने लक्ष्य रहेको जनाएको छ ।

एलजीले कोरिया इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईटेक)बाट एआईमा आधारित एलजी वासटावरका लागि एआई सुरक्षा प्रमाणीकरण पनि प्राप्त गरेको जनाएको छ।

Global Ime bank

एलजी इलेक्ट्रोनिक्स होम एप्लायन्स र एयर सोलुसनका अध्यक्ष ल्यु जे–चुलले यसले ग्राहकप्रतिको प्रतिबद्धता झल्काएको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC