site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं प्रहरीको प्रवक्तामा एसपी नवराज अधिकारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी पाएका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट सरुवा भएर परिसर पुगेका अधिकारीलाई काठमाडौं प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि सीआईबीको प्रवक्तामा पनि अधिकारी नै थिए । उनी परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलको ठाउँमा सरुवा भएर आएका हुन् ।

ढुंगेलले पर्सा प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयले फागनु १ गते ७८ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement