site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एथलेटिक्सका दीपक वर्षको उत्कृष्ट पुरुष खेलाडी

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष पुरुष खेलाडीको अवार्ड एथलेटिक्सका दीपक अधिकारीले जितेका छन् ।

आइतबार काठमाडौंस्थित याक एन्ड यतीमा भएको कार्यक्रमबाट अधिकारीले वर्ष–२०७९ को उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

उत्कृष्ट वर्ष खेलाडी चुनिएका दीपकले एक थान पल्सर मोटरसाइकल जितेका छन् ।

Dabur Nepal
NIC Asia

तथ्यांकमा दीपक अधिकारी

– एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण, घरेलु प्रतियोगितामा चार स्वर्ण र एक रजत,

– १६औँ एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमीमा स्वर्ण,

– १६औँ एसियाली क्रसकन्ट्रीमा पुरुष टिम इभेन्टमा स्वर्ण, 

– नवौँ राष्ट्रिय खेलकुदमा पुरुष १० किमीमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण,

– दोस्रो राइट ट प्रोटिन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण,

– कान्तिपुर हाफ म्याराथनमा रजत ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro